उत्तरगया गाउँपालिका–५ रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगयाधाममा स्थापित शिवलिङको मूर्ति । यस पवित्र स्थलमा एका बिहानै भक्तजनले स्नान गरेर शिवको आराधना गर्ने गरिन्छ ।
उत्तरयाधामको शिवलिङ्को मूर्ति
तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस
२७ जेठ २०८३, बुधवार