मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

नारायणगढ–बुटवल सडकमा रास्वपाको दबाबयात्रा आजदेखि

Ujyalosandeshonline 11768+ समाचार ( )
९ पौष २०८०, सोमबार

काठमाडौँ नारायणगढदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दबाब यात्रा गर्दैछ

रास्वपाका सभापति रवि लामिछानेले सडक निर्माणमा सरकारले बेवास्ता गरेको निर्माण कम्पनीले लापरबाही गरेको भन्दै दबाबस्वरुप पैदल यात्रा गर्ने घोषणा गरेका हुन्

नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर तीन दिनसम्म लगाएर पैदल हिडेर पार गर्ने रास्वपाको तयारी

सभापति लामिछानेले भनेका छन्, ‘पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढबुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको बिलम्ब अहिले यात्राक्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उदेश्य हो यात्रामा मलाई पार्टीका नेतागण सांसदहरूले पनि साथ दिँदै हुनुहुन्छ

उनले यात्राका क्रममा दायाँबायाँ बस्ती छिरेर भेला गर्ने कार्यक्रमहरू गर्ने समय अभाव भएको बताएका छन्

 सबैका समस्या सुन्ने सुझाव ग्रहण गर्ने इच्छा थियो तर, यात्राको दिन लम्बिने भएकाले यसपटक त्यसकालागि समय छुट्याउन असमर्थ भएको छु,’ लामिछानले भनेका छन्, ‘यात्राको बीचबीचमा स्वागत वा अन्य कार्यक्रम पनि नराख्न अनुरोध गर्दछु

उनले यो यात्राका माध्यमबाट सांकेतिकरुपमा सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउन चाहेको समेत बताएका छन्

हाम्रो यात्राका कारण सवारी आवत् जावतमा कुनै अवरोध नहोस् भन्नेमा पनि हामी सचेत छौँ दबाब यात्रामा साथ दिन आउनु हुने कसैले पनि झण्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि बस्तु प्रयोग नगर्नसमेत आग्रह गर्दछु,’ उनले भनेका छन्

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार