पडरिया चोकमा राष्ट्रिय झण्डा जीर्ण: जनप्रतिनिधि र सरोकारवाला निकायको बेवास्ता

प्रहलाद यादव 4+ समाचार ( )
४ अशोज २०८२, शनिबार

लुम्बिनी सांस्कृतिक नगरपालिकाको पडरिया चोकमा जीर्ण अवस्थामा रहेको हाम्रो राष्ट्रिय झण्डा । जनप्रतिनिधि र सरोकारवाला निकायको बेवास्ताले गर्दा यसको अवस्था दयनीय बनेको छ। स्थानीय बासिन्दाले यथाशीघ्र झण्डा फेर्न अपिल गरेका छन्। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार