मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कपिलवस्तु प्रहरीद्वारा नौ लाख बढि मूल्यका पटाका बरामद गरि नष्ट

Ujyalosandeshonline 11768+ समाचार ( )
२८ कार्तिक २०८०, मङ्गलबार

तौलिहवा । कपिलबस्तुको सिमा क्षेत्रबाट अबैध रुपमा नेपाल भित्राइएको प्रतिबन्धित बिस्फोटक पदार्थहरु प्रहरी बरामद गरी नष्ट गरेको छ । कपिलबस्तु प्रहरीले सिमा क्षेत्रमा रहेका पकडी, चाकरचौडा, कृष्णनगर मर्यादपुर लगायतको नाकामा एक हप्ता भित्र सवा नौ लाख बढी पटाखा बरामद गरिएको हो । पटाखा भित्रन नदिन प्रहरीले सिमा क्षेत्रमा कडाई गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तु र मताहतका प्रहरी इकाईहरुले विगत एक साता देखि विभिन्न ठाँउमा चेकजाँच गर्ने क्रममा बरामद गरिएको पटाखा नष्ट गरिएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताउनुभयो । विभिन्न अप्रेशन, विभिन्न नाकामा चेक जाँचबाट सो पटाखा बरामाद गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले बरामद गरेका बिस्फोटक पदार्थहरु आतीस बाजी, रकेट बम, सुतरी वम, पटाखा लगायतका सामाग्री नष्ट गरिएको हो । स्थानीय जनप्रतिनिधी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी, पत्रकारको रोहबरमा जिल्ला प्रहरी कार्यालय तौलिहवामा नष्ट गरिएको छ ।

प्रतिक्रिया

राम सिंह चौधरी १७ भाद्र २०८१, सोमबार

Excellent... कृति

Dinesh singh yadav १७ भाद्र २०८१, सोमबार

Good

Surendra Kumar Vishwakarma १७ भाद्र २०८१, सोमबार

राम्रो लाग्यो हजुरको लेखहरू

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार