मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

नवलपरासीमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Ujyalosandeshonline 12321+ समाचार ( )
२६ माघ २०८२, आइतबार

परासी।नवलपरासीको रामग्राम नगरपालिका–२ बाइपास नजिकै हुलाकी सडक खण्डमा भारतीय कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाइपासबाट सेतोपुलतर्फ जाँदै गरेको भारतीय कन्टेनरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देहीको रोहिणी गाउँपालिका–३ का ५० वर्षीय कलेश चौधरीको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र कन्टेनर चालक भारत राजस्थानका ३० वर्षीय सकिल साहलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार