मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

नवलपरासीमा साढे तीन लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद

Ujyalosandeshonline 12614+ समाचार ( )
३० असार २०८२, सोमबार

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले पछिल्लो दुई दिनमा जिल्लाका विभिन्न स्थानबाट करिब ३ लाख ५७ हजार रुपैयाँ बराबरको भन्सार छलीका अवैध सामान बरामद गरेको छ । प्रहरीको संयुक्त गस्ती टोलीले बर्दघाट, सरावल, रामग्राम, सुनवल र प्रतापपुरका विभिन्न स्थानबाट उक्त मूल्य बराबरका सामान नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका सामानमा सबैभन्दा बढी मूल्यको कफी र कस्मेटिक सामग्री रहेका छन् । यसका साथै प्रहरीले एसी ग्यास, कपडा, पित्तलका मूर्ति र माछा लगायतका अन्य सामग्री पनि बरामद गरेको छ । बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको र सीमा क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार