मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

जनकपुरधाममा भुकम्पको धक्का महसुस

Ujyalosandeshonline 12342+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

जनकपुरधाम । जनकपुरधाममा एकाबिहानै भुकम्पको धक्का महसुस गरिएको छ । बिहान करिब ६ बजेर ४५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्पको केन्द्रबिन्दु र कति रेक्टरको हो भन्ने यकिन हुन बाँकी रहेको छ ।

भुकम्पको धक्का महसुस भएसंगै स्थानीयहरु घरबाट बाहिर सडकमा निस्केका छन् । भुकम्पको धक्का मधेशका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको सामाजिक सञ्जालमा विभिन्न जिल्लाका स्थानियहरुले पोस्ट गरेका छन् । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार