मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

नेपाल प्रहरीका ३ एसएसपीको सरुवा

Ujyalosandeshonline 12320+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

भैरहवा । नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीका अनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट भएको तीन जनाको सरुवामा प्रदेश समन्वय विभागमा कार्यरत सन्जीव शर्मा दासलाई भारतको दिल्लीस्थित नेपाली दूतावासमा पठाइएको छ ।

दिल्ली दूतावासमा रहेका एसएसपी उमाप्रसाद चतुर्वेदीलाई काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ल्याइएको छ भने प्रधान कार्यालयको कार्य विभागमा कार्यरत एसएसपी दीपक बस्नेतलाई प्रदेश प्रहरी कार्यालय नेपालगञ्जमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार