मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

कार्यवाहक अध्यक्ष तोक्ने निर्णय विधान विपरीत : रेशम चौधरी

Ujyalosandeshonline 12612+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले रन्जिताले कार्यवाहक अध्यक्ष विधान विपरित तोकेको बताएका छन् । बुधबार आयोजित बैठकमा उपस्थित हुँदै उनले कार्यवाहक अध्यक्ष तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर बैठक राखेर नतोकि सिधैँ तोकेको भन्दै रन्जिताले यसबारे केन्द्रीय कमिटिको बैठक बोलाएर स्पष्टिकरण दिनुपर्ने बताए । 

उनले भने, ‘रन्जिताजीले केन्द्रीय कमिटिको बैठक बोलाएर स्पष्टिकरण दिनुपर्ने थियो । कार्यवाहक अध्यक्ष तोकेको सम्बन्धमा मलाई व्यक्तिगत रुपमा मन परेको छैन । धेरै व्यक्तिको चित्त दुखेको पनि छ र यो हाम्रो विधान विपरित पनि छ । विधान अनुसार उहाँले तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर बैठक राखेर तोक्नुपर्ने थियो । यसै कारणले गर्दा पनि पार्टीमा गम्भिर छलफल हुनुपर्यो ।’ 

कार्यकर्ताले कार्यवाहक अध्यक्ष को हो भनेर सोध्दा यो व्यक्ति हो, यो हुनुपर्छ भनेर निर्णय गर्नको लागि आजको बैठक आयोजना गरिएको उनको भनाई छ । साथै, उनले पछिल्लो क्रममा उठेका केही विषयहरुको निराकरण के हो, यो सत्य हो की असत्य हो भन्ने कुराको छलफलको लागि पनि राष्ट्रिय भेला बोलाइएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार