मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

कमल थापादुर्गा प्रसाईं जस्ता शक्तिहरु एक ठाउँमा आउनुपर्छ : कमल थापा

Ujyalosandeshonline 12320+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको  समयको  माग एकताको रहेको बताएका छन् । सोमबार ‘नेपालको राजनीतिमा विदेशी हस्तक्षेप’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले भ्रष्ट व्यवस्था र  भ्रष्ट शासनबाट  देशलाई  मुक्त तुल्याउनको  निम्ती एकता हुन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘एकताको सत्यता नै आत्मियता हो । अहिलेको समयको माग एकता हो । एउटा बलियो राष्ट्रवादी प्रजातन्त्रिक सत्य आउन जरुरी छ । जनतालाई दिनैपर्छ  हामीले । त्यो  दिनको  नीमित्त मन, बचन, कर्मले तयार  हुनुपर्छ ।  कुनै  किसिमको स्वार्थ, सर्त र  चाहना म बाट छैन । मात्र हामीले भ्रष्ट व्यवस्था र  भ्रष्ट शासनबाट  देशलाई मुक्त तुल्याउनको निम्ती एकता गर्नैपर्ने अवस्था छ ।’

साथै उनले दुर्गा प्रसाईं लगायतका सबै शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए । उनले हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न चाहने तथा भ्रष्टाचार नियन्त्रण गरेर  सुशासनको माध्यमबाट सबल र समृद्घ नेपाल  निर्माण गर्न चाहने सबैलाई एकताबद्घ हुन आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार