मुख्य समाचार
कपिलवस्तुमा २६ लाख बढीको भन्सार छलीका सामान बरामद | भारत-नेपाल सीमा सुरक्षा बलबीच सद्भाव र सहकार्यका लागि मैत्रीपूर्ण भलिबल प्रतियोगिता | नेपाल–भारत सीमा सुरक्षा बलका महिला संघबीच छलफल: अनुभव आदानप्रदान र सहकार्यमा जोड | मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल: जातीय छुवाछुत र हिंसा नियन्त्रण प्राथमिकतामा | गैँडाखाल लवकेश्वर सिँचाइ आयोजना सञ्चालनमा, सुनवलदेखि रामग्रामसम्मका किसान लाभान्वित | मन्त्री सुनिल लम्सालको सक्रियतामा सालझण्डी–ढोरपाटन सडक निर्माणले छायो उत्साह | सडकमा थ्रेसर चलाउन र पराल जलाए कानुनबमोजिम कारबाही हुने – तिलोत्तमा नगरपालिका | भारतीय गाडीमा फल्सबटम बनाएर गाँजा तस्करी, दुई जना प्रहरी नियन्त्रणमा | लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान रिहा | लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खान पक्राउ |

नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन

Ujyalosandeshonline 12599+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

काठमाडौं । नेपाली कराते टोली भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल, भुटान, भारत र श्रीलंला सहभागि प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित  कुल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो । 

त्यस्तै,  भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो, श्रीलङ्का ५ स्वर्ण १८ रजत र ३१ कास्यसहित तेस्रो भएको छ । 

आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो । गएको वर्ष काठमाडांैमा भएको सातौँ संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार