मुख्य समाचार
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति |

प्रयास खड्काको नेतृत्वमा निर्माण ब्यवसायीको स्वतन्त्र प्यानल घोषणा

Ujyalosandeshonline 11872+ समाचार ( )
२८ मंगशिर २०८०, बिहीबार

भैरहवा । लुम्बिनी निर्माण ब्यवसायी संघको आशन्न अधिवेशनको लागि निर्माण ब्यवसायी प्रयास खड्काको नेतृत्वमा स्वतन्त्र प्यानल घोषणा भएको छ ।

बिहिबार भैरहवामा एक कार्यक्रमको आयोजना गरि प्यानल घोषणा गरेको हो । स्वतन्त्र प्यानलको प्रथम उपाध्यक्षमा डण्डपाणी पाण्डे, द्वितीय उपाध्यक्षमा रामरतन गुप्ता, महासचिवमा प्रीतम रौनियार, कोषाध्यक्षमा रोशन खनाल, सचिव महेश कुमार दुबे र सह-कोषाध्यक्षमा पवन मिश्रले उम्मेदवारी घोषणा गरेका छन ।

लुम्बिनी निर्माण ब्यवसायी संघको १३औ अधिवेशन यहि शनिवार हुदैछ । लामो समय देखि निर्माण पेशामा लागेकाहरुको समावेशी प्यानल भएको कारण बिशेश गरि साना निर्माण ब्यव्क्सायीको समस्या समाधान गर्ने गरि अगाडी बढ्ने अध्यक्ष पदका उम्मेदवार प्रयास खड्काले बताए । उनले आफ्नो अनुभवले निर्माण ब्यवसायीको समस्या समाधान तथा उनिहरुको ब्यवसायीक हकहितमा लाग्ने प्रतिवद्द्ता जनाए ।

घोषणा सभामा बोल्दै संघका पूर्व अध्यक्ष बलराम शर्माले स्वतन्त्र प्यानल अनुभवले खारिएका जुझारु युवाहरुको प्यानल रहेकोले सबै निर्माण ब्यवसायीलाइ स्वतन्त्र प्यानललाइ मत दिन आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार