मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

रुपन्देही प्रहरीद्वारा हराएका २४ थान मोबाइल धनीलाई फिर्ता

Ujyalosandeshonline 12321+ समाचार ( )
२ असार २०८१, शनिबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न ब्रान्डका २४  थान मोबाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।मोबाइलहरुको खोजतलास एवं अनुसन्धान गर्दै जाने क्रममा २४ वटा मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

डीएसपी भट्टका अनुसार विभिन्न मिति र समयमा मोबाइल फोन हराएको तथा चोरी भएको भनी जिल्ला प्रहरी कार्यालयमा मोबाइल धनीले लिखित निवेदन पेश गरेका थिए ।

फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको मोबाइलमा आई फोन २ वटा, भिभो ६ वटा, रियलमी ५ वटा, सामसुङ ५ वटा, रेडमी ३ वटा, ओप्पो २ वटा र ईनफिनिक्स १ वटा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार