मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

थारु समुदायमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको छ : मन्त्री चौधरी

Ujyalosandeshonline 12618+ समाचार ( )
९ अशोज २०८१, बुधवार

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले, थारु समुदायमा दिनप्रति दिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित आदिवासी थारुको राष्ट्रिय पर्व जितिया महोत्सव २०८१ लाई सम्बोधन गर्दै उनले थारु समुदायमा दिनप्रति दिन शिक्षा र स्वास्थ्यको अवस्था कमजोर बन्दै गइरहेको भन्दै आफ्नो छोराछोरीलाई लगाम लगाउन सम्पूर्ण अविभावकहरुलाई आग्रह गरे । 

उनले भने, ‘आफ्नो छोराछोरीलाई चोट पटक नलागोस् भनेर मात्र होईन् । शिक्षा पनि राम्रो होस् भनेर बस्नुहोला । थारु समाजमा दिनप्रति दिन शिक्षा, स्वास्थ्यको अवस्था कमजोर रहेको महशुस भइरहेको छ । सानोमा एकदमै राम्रो पढेको हुन्छ तर जति ठूलो हुन्छ, त्यती विद्यार्थीहरु कमजोर हुँदै जान्छ । त्यसैले म आग्रह गर्न चाहन्छु । तपाइको छोराछोरीलाई लगाम लगाइदिनु होला ।’

उनले वर्तमान सरकारले सहकारी पीडितहरुको समस्या चाँडै सम्बोधन गर्ने भन्दै जनताको हितको लागि सरकार अग्रसर रहेको बताए । 

उनले भने, ‘म सरकारको मन्त्री भएको नाताले सबैभन्दा पहिले सुशासन कायम गर्ने कुरामा मेरो अहम भूमिका छ । सहकारी पीडितहरुको समस्या पनि सरकारले चाँडै सम्बोधन गर्छ । जनताको हितको लागि सरकार सँधै अग्रसर छ ।’उनले जितिया पर्वलाई देशमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा भव्य रुपमा मनाउनु पर्ने धारणा राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार