गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

Ujyalosandeshonline 12323+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा लेखकले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको बताइएको छ।जेनजीहरुको प्रदर्शन हिंसात्मक भएपछि हालसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै