मुख्य समाचार
चुनावलाई संसदीय कोणबाट होइन समाजवादबाट हेरौं : विप्लव | भारतको टी–२० विश्वकप टोली घोषणा | मोबाइल व्यवसायी संगठनद्वारा रोहिणीमा आगलागीपीडितलाई राहत वितरण | एमाले निकट अनेरास्ववियुले जेठमा विद्यार्थी महोत्सव गर्ने | ‘सामाजिक सुरक्षा कोषमा ५० अर्ब छ तर श्रमिकले सिटामोल पाएनन्’ | संसदीय समितिलाई क्रियाशील बनाउन सभापतिहरुलाई सभामुखको निर्देशन | इलाम–२ मा घण्टीका मिलन लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत | इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्बाङ विजयी | गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा |

रुपन्देही प्रशासनले भन्यो- हतियार नविकरण गर्नुस नभए कारवाही हुन्छ

Ujyalosandeshonline 2401+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

भैरहवा । रुपन्देही जिल्ला प्रशासन कार्यालयले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियार कार्यालयमा बुझाउनका लागि सूचना जारी गरेको छ।

साथै कतिपय इजाजत प्राप्त धनीले तोकिएको म्यादभित्र हतियार नवीकरण नगरेकोले ३५ दिनभित्र नवीकरण गर्न समेत कार्यालयले आग्रह गरेको छ।

‘इजाजत लिएर हातहतियार राखेको तर कतिपयले म्यादभित्र नवीकरण नगरेको कार्यालयको अभिलेखबाट देखिएपछि नवीकरण गर्न र हतियार बुझाउनका लागि सूचना जारी गरेका छौँ’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘अटेर गरेमा कारबाही गर्छौं।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार