मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पोखरामा लिङ्गे पिङ खेल्न तछाडमछाड

Ujyalosandeshonline 11768+ समाचार ( )
तस्विरहरू : सविन सुनार
१६ अशोज २०८२, बिहीबार

वडादशैंमा पोखराका टोलटोलमा लिङ्गे पिङ बनाउने र खेल्ने परम्परा अझै जीवित छ। अमरसिंह चोकस्थित खुला मैदानमा स्थानीय युवाले बाँसका डाँठ प्रयोग गरी परम्परागत लिङ्गे पिङ तयार पारेका छन्। दशैंमा ‘पिङ खेलेन भने दशैं आएन’ भन्ने परम्पराकाबीच बालबालिकादेखि युवासम्म सबै रमाइलो गर्दै पिङ खेलेको देखिन्छ। पिङमा पालैपालो चढ्दै रमाइरहेका बालबालिकाको अनुहारमा उत्साह झल्किएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार