मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

नवलपरासी अदालतका कर्मचारी दुई लाख घुससहित पक्राउ

Ujyalosandeshonline 12321+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालत पश्चिम नवलपरासीको कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा अदालतका सहायक कम्पुयटर अपरेटर रामलखन बनियाँलाई अख्तियारले घुस सहित पक्राउ गरेको स्रोतले बतायो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको प्रमुख विनिता भट्टराईले अदालतको कर्मचारीलाई घुस सहित पक्राउ गरिएको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताईन्। अख्तियारले बनियाँलाई पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरबाट घुससहित नियन्त्रणमा लिईएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार