मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

अटोरिक्साबाट ६५ किलो गाँजा बरामद, चालक पक्राउ

Ujyalosandeshonline 12461+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ बाट प्रहरीले करिब ६५ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चेकजाँचका क्रममा पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय राजुप्रसाद चौधरी छन् ।

प्रहरी चौकी हात्तिलेट र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज१स ६५१७ नम्बरको अटोरिक्सालाई चेकजाँच गर्ने क्रममा  लुकाइछिपाई राखेको उक्त परिमाणको गाँजा बरामद भएको हो । गाँजा बरामद भएपछि चालक चौधरी पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार