मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

२० वटा दुर्लभ घडियाल गोही राप्ती नदीमा छाडियो

Ujyalosandeshonline 12537+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

काठमाडौं । बाँकेस्थित राप्ती नदीमा शनिबार २० वटा घडियाल गोही छाडिएको छ । चलिरहेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर पर्यटकीय गतिविधि बढाउने हेतुले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले शनिबार भरतपुर महानगर प्रमुख रेणु दाहालको उपस्थितिमा नदीमा सात वर्षका २० वटा गोही छाडेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकबाट २० वटा घडियाललाई प्राकृतिक बासस्थानमा छाडिएको हो । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थितिमा गोही छाडिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार