मुख्य समाचार
विद्यार्थीद्वारा नमुना संसद् अभ्यासः सीमा विवाददेखि शिक्षा र स्वास्थ्यका मुद्दामा सरकारको ध्यानाकर्षण | जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’ | मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध | खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु | मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द | सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणमा थप प्रभावकारी हुन एआईजी पोखरेलको निर्देशन | प्रदेशको छुट्टै पहिचान बनाउन डिजाइनदेखि एआईसम्मको तयारी : मन्त्री रत्न खत्री | बुटवलमा भित्रियो एक्साभेटर चेन मर्मत गर्ने अत्याधुनिक मेसिन, नेपालमै पहिलो भएको दाबी | गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा | 'फूलैफूलको नगर, पर्यटकको रहर' अभियानमा चेम्बर अफ कमर्शको साथ : रेसुङ्गा जाने सडकमा १६० भन्दा बढी बिरुवा रोपियो |

रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ११५ बोरा अवैध प्याज बरामद

Ujyalosandeshonline 11737+ समाचार ( )
३ असार २०८१, आइतबार

भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीमा अवैध प्याज बरामद बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको गाडी मोबाईल टोलीले ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरबाट ११५ बोरा (अन्दाजी ५ हजार ७ सय ५० केजी) प्याज बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा नेपाल ल्याइ जस्ताले छाएको टहरामा गोदाम गरी राखेका अवस्थामा अन्दाजी मूल्य रु. २ लाख ३० हजार बराबरको प्याज बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको प्याज गुल्ममा ल्याइ राखिएको र भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार