मुख्य समाचार
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति |

भैरहवामा आजदेखि ‘यामाहा मेगा एक्सचेञ्ज अफर’

Ujyalosandeshonline 11872+ समाचार ( )
१५ असार २०८२, आइतबार

भैरहवा । ‘यामाहा मेगा एक्सचेञ्ज अफर’ असार १५ गते आइतबारदेखि सुरु हुने भएको छ । अफर अन्तर्गत कुनै पनि कम्पनीको मोटरसाईकल २५ हजार न्यूनतम मूल्यांकन, ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा फाइनान्स, भ्यालु एडिसन रु. १० हजार सुविधा रहेको एम.ए.डब्लु.प्रा.लि. नारायणस्थान, भैरहवाका शोरुम म्यानेजर मनोज गुप्ताले बताउनुभयो ।

त्यस्तै ६ हजार नगद छुट, २ वर्षसम्म ट्याक्स, राईड फ्री, फ्री एक्सेसरीज (हेल्मेट, लेग गार्ड, फूट म्याट, बाईक कभर, ब्याग) सुविधा रहेको उहाँले जानकारी दिनुभयो । अफर असार २० गतेसम्म सञ्चालन हुने एम.ए.डब्लु.प्रा.लि.ले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार