मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

रौतहटको इशनाथ नगरमा कफ्र्यु

Ujyalosandeshonline 12348+ समाचार ( )
५ फाल्गुन २०८०, शनिबार

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

इशनाथ नगरपालिका–७ मा सरस्वती पूजाको मूर्ति बिसर्जनका क्रममा शनिबार दिउँसो दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कफर्यु आदेश जारी गरेका छन् । 

इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । 

कफर्यु लगाइएको क्षेत्रमा भेला हुन, हिँडडुल गर्न, जुलुस तथा ¥याली निकाल्न बन्देज गरिएको आदेशमा उल्लेख छ । 

झडप भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रौतहटको उक्त क्षेत्रमा विगतमा पनि यस्ता घटना हुँदै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार