मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

राराको सरसफाइ अभियानमा नेविसंघ

Ujyalosandeshonline 12612+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

मुगु । रारा तालमा पर्यटकहरुको संख्या दैनिक बढ्न थालेपछि राराताल क्षेत्रमा कांग्रेस निकट नेविसंघले सरसफाई अभियान सुरु गरेको छ ।मुगुको छाँयानाथ रारा नगरपालिका ९ मा रहेको रारालाई (ग्रिन रारा क्लिन रारा )बचाई राख्नको लागि स्वच्छ, सफा, हरियाली, वातावरणका लागि प्रत्येक महिनाको अन्तिम शनिवार रारा ताल र तालको किनार आसपासमा सरसफाइ अभियान संचालन गरिएको हो ।

रारा घुम्नको लागि आन्तरिक तथा बाह्य पर्यटकहरु दैनिक बढ्न थालेपछि फोहोर मैला बढेको भन्दै नेविसंघले सफाइन अभियान चलाएको हो । राराको नाममा प्रत्येक बर्ष सरकारी तवरबाट संरक्षण र सरसफाइलगायत अन्य पूर्वभार निर्माण गर्न करोडौं रकम बरावरको लगानी आएपनि प्रभावकारी नभएको स्थानीयको गुनासो छ ।  सरकारले राराको सरसफाइमा ध्यान नदिएपछि संगठनका तर्फबाट अभियान चलाइएको नेबिसंघ मुगुका बालचन्द्र कार्कीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार