मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

मर्चवारमा व्यवसायीद्वारा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास

Ujyalosandeshonline 12547+ समाचार ( )
५ मंगशिर २०८०, मङ्गलबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा एकजना मोटरसाइकल मर्मत गर्ने व्यवसायीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन् । कोटहीमाई गाउँपालिका–७ स्थित हर्दीचोकमा पसल सञ्चालन गर्दै आएका कोटहीमाई–६ हर्दीका देवीदिन मुरावले बीचसडकमै आफ्नो शरीरमा पेट्रोल छर्केको ईलाका प्रहरी कार्यालय (ईप्रका) मझगावाँले जनाएको छ ।

प्रहरी प्रहरी निरीक्षक हिमानाथ घिमिरेले दिएको जानकारी अनुसार देवीदीन मुराव र कोटहीमाई–४ बरहदवा बस्ने २२ वर्षिय मदन सहानी र उनकै भाइ २० वर्षिय सदन सहानीसँग विवादपछि उक्त घटना भएको हो । 

देवीदीनले करीब ४ दिन अगाडी मदन सहानीको मोटरसाइकल मर्मत गरेको र सोही मर्मत गरेको रकम माग्दा विवाद उत्पनन भएको प्रहरी निरीक्षक घिमिरेले बताए । घटना शंकास्पद रहेकोले मदन सहानीलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार