मुख्य समाचार
नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने | सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला | पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र | ‘दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक’ | सुन लुकाएर अपहरणमा परेको नाटक गर्दा पक्राउ | साना व्यवसायीलाई सामाग्री सहयोग | सगरमाथा आधार शिविर पठाईयो विश्व शान्ति द्धिप | दुई ठूला देशबिच रहेको नेपालको सम्भावना धेरै छ : पूर्वमन्त्री रिजाल | संघीय संसदका दुवै बैठक आह्वान,प्रतिपक्षको अडानले बैठक बस्ने नबस्ने अनिश्चित | अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’ |

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदबाट छिटो पारित गर्नुपर्छः उपेन्द्र यादव

Ujyalosandeshonline 2584+ समाचार ( )
१५ कार्तिक २०८०, बुधवार

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदबाट छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगो लगाउन पनि सो विधेयक संसदबाट पारित गर्न ढिलाई गर्न नहुने उहाँको भनाई थियो ।

बुधवार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष यादवले तत्कालीन द्वन्द्वरत पक्षहरुबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्रियालाई टुंगो लगाउनुपर्ने पनि बताउनु भयो । तत्कालीन द्वन्द्वरत पक्षहरु गम्भिर नभएकै कारण शान्ति प्रक्रियाको बाँकि कामअझै टुंगोमा पुग्न नसकेको बताउनु भयो । 

अध्यक्ष यादवले शान्ति पक्रियालाई टुंगोमा पुट्टयाउन वेपत्ता छानविन आयोगको कामलाई पनि छिटो अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार