खप्तड राष्ट्रिय निकुञ्ज भित्र रहेकाे त्रिवेणी धाम क्षेत्र । गङ्गा, यमुना र सरस्वती नदीको सङ्गम स्थल त्रिवेणी धाममा पूजाअर्चना गर्न टाढा-टाढाबाट तीर्थालुहरू आउने गर्दछन् । विशेषगरी गङ्गा दशहरा मेलाकाे बेला यहाँ हजाराैँ तीर्थालुले स्रान गर्छन् ।