मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

एनपीएल : पोखरा एभेन्जर पराजित

Ujyalosandeshonline 12614+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज(मंगलबार) भएको दोस्रो खेलमा पोखरा एभेन्जरले हार व्यहोर्नु परेको छ ।पोखरा एभेन्जर १३.२ओभरको खेलमाअलआउट भएका छ । 

पोखराले१३.२ओभरको खेलमा १० विकेट गुमाएर ७४रन मात्र बनाएका हुन् । पोखराले टस जितेर पहिलो बलिङ रोजेकोथियो ।पोखराले पहिलो खेलमा नैराम्रो प्रदर्शन गर्न सकेन् । 

चितवन राइनोजले पोखरा एभेन्जरलाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । चितवन राइनोज टस हारेर पहिलो ब्याटिङ्मा गएको थियो । 

चितवनले सोमबारको खेलमा पनि काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी एवम कप्तान कुशल मल्ल हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार