मुख्य समाचार
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा | दुर्घटनामा एकको मृत्यु | बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न | पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध | सिद्धार्थ राजमार्गमा राति सवारी आवागमनमा रोक | प्युठानमा प्रहरी निरीक्षक गुप्ता ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | अध्यक्ष दाहालद्वारा सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल | कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न |

अर्घाखाँचीमा नक्कली भारतीय रुपैयाँसहित एक जना पक्राउ

Ujyalosandeshonline 12396+ समाचार ( )
नक्कली रुपैयाँसहित पक्राउ परेका युवक । तस्विर: जिप्रका अर्घाखाँची ।
२१ फाल्गुन २०८१, बुधवार

अर्घाखाँची । अर्घाखाँची प्रहरीले नक्कली भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका-४ घर भइ हाल अर्घाखाँचीको शितगंगा नगरपालिका-१ का १९ वर्षीय दिपक राना भन्ने यानबहादुर बस्नेत क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

क्षेत्रीको साथबाट 9BR ०००१२६ २००० (दो हजार रुमाल) उल्लेखित नौ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक एवं जगन्नाथ मरासिनीले जनाए । उनका अनुसार शितगंगा नगरपालिका वडा नम्बर १२ को ठूलो ढोडेनी पहिरोस्थित गोरुसिंगे सन्धिखर्क सडकखण्डबाट पक्राउ गरिएको हो।

पक्राउ परेका क्षेत्रीलाई मुलुकी आचारसंहिता २०७४ को मुद्रा सम्बन्धी कसुरमा अर्घाखाँची जिल्ला अदालत बाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार