मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने

Ujyalosandeshonline 11009+ समाचार ( )
१३ असार २०८१, बुधवार

काठमाडौं । नेपाली कांग्रेसले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा यही असार १८ गते ‘क्रान्ति देखी शान्तिसम्म’ विषयक फोटो प्रर्दशनी गर्ने भएको छ । 

बुधबार  पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले शान्तिप्रक्रियाको महानायक गिरिप्रसाद कोईरालाको सताब्दी जन्मजयन्तीको अवसरमा  फोटो प्रदर्शनी कार्यक्रम आयोजना गर्न जानकारी दिए । 

उनले भने, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागको. आयोजना शान्तिप्रक्रियाको महानायक गिरिप्रसाद कोईरालाको सताब्दी जन्म जयन्तिको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयको परिसरमा यही असार १८ गते गिरिप्रसाद कोईरालाको जीवनिसँग जोडेर अथवा नेपाली कांग्रेसका नेताहरुmे तेत्रित्व गरेका राजनीति र शान्ति प्रक्रिया समेतलाई एकैपटक जनताकाबीचमा जानकारी दिने सन्देश दिने उद्देश्यकासाथ क्रान्ति देखी शान्तिसम्म भनेर फोटो प्रर्दशनी कार्यक्रम गर्दैछौं ।’

उनले फोटो प्रदर्शनी कार्यक्रमसँगै जोडेर क्रान्ति देखी शान्तिसम्म, समुन्नतीको दोस्रो जग,फोटो पत्रकारीता जोखिम र अनुभव लगायतका विषयमा विमर्श कार्यक्रम पनि गर्ने जानकारी गराए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार