मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

न्युजिल्याण्डमा सेतो शार्क टाउको काटिएको अवस्थामा फेला

Ujyalosandeshonline 11768+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

काठमाडौं । न्युजिल्याण्डको एउटा समुद्री तटमा टाउको काटिएको अवस्थामा सेतो शार्क फेला परेको छ । उक्त शार्ककको बारेमा अनुसन्धान भइरहेको न्युजिल्याण्डका अधिकारीले बताएका छन् । 

मार्च १५ तारिखमा फेला परेको शार्ककको बारेमा अधिकारीहरुले अनुसन्धान गरिरहेको न्युजविकले जनाएको छ । संकटापन्न अवस्थाको शार्कको विषयमा जानकारी गराउन न्युजिल्याण्डको संरक्षण विभागले जनतासँग अपिल पनि गरेको छ 

। उक्त शार्क मृत अवस्थामा डुंगा अड्याउने ठाउँमा फेला परेको थियो । संकटापन्न शार्कलाई वन्यजन्तु ऐन १९५३ अन्तर्गत न्युजिल्याण्डमा संरक्षण गरिएको छ । यसलाई मारेमा २ वर्षसम्मको जेल सजाय वा १ लाख ५१ हजार अमेरिकी डलर जरिवाना गर्ने व्यवस्था गरिएको छ । यसैगरी दुर्घटना वा अन्य कारणले मरेको खबर स्थानीय अधिकारीलाई नगर्दा पनि अनुसन्धानबाट दोषी पाइएमा ६ हजार डलरको जरिवाना हुने व्यवस्था न्युजिल्याण्डको कानुनमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार