मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

सीआइबीबाट सरुवा भई आएका डीआइजी खत्रीले सम्हाले लुम्बिनीको कमान्ड

Ujyalosandeshonline 12320+ समाचार ( )
९ माघ २०८२, बिहीबार

दाङ । नेपाल सरकार र गृह मन्त्रालयको निर्णयबमोजिम प्रहरी नायब महानिरीक्षक (डीआइजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको प्रमुखको जिम्मेवारी सम्हालेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट सरुवा भई आएका खत्रीले बुधबार आयोजित एक समारोहका बीच औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।

जिम्मेवारी सम्हाल्दै डीआइजी खत्रीले शान्ति सुरक्षा अमनचयन, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा आफू पूर्ण प्रतिबद्ध भएर लाग्ने बताए। उनले प्रहरी संगठनलाई थप अनुशासित, व्यावसायिक र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् भने उनको नेतृत्वमा लुम्बिनी प्रदेशको सुरक्षा अवस्था थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार