मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

गुल्मीमा पहिरोले घर पुरिदा पाँच जनाको मृत्यु

मनु सुनार 39+ समाचार ( )
१६ असार २०८१, शनिबार

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिदा पाँच जनाको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका–६ कडेलपाटामा भेष बहादुर कामीको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घरमा माथिबाट पहिरो आई घर पुर्ण रुपमा पुरिदा घरमा रहेका ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

मृत्यु हुनेहरुमा ५५ वर्षीय भेष बहादुर कामी, उनकी बुहारी २६ की सीता बि.क., नातिनिहरु ८ बर्षीय सपना बि.क., ८ महिनाकी बिपना बि.क र उनकी श्रीमती ४८ वर्षीय सुन्तली कामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार