मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

प्रधानमन्त्री कप क्रिकेट :
कसले कति जित्यो पुरस्कार ?

Ujyalosandeshonline 11005+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

भैरहवा ।  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोश्रो पटक नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भैरहवामा भएको फाईनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउदै उपाधि जितेको हो । यस संगै पुलिसले नगद १० लाख लाख सहित आकर्षक ट्राफि हात पारेको छ । 

उपविजेतामा सिमित त्रिभुवन आर्मी क्लबले भने नगद ५ लाख सहित रनरअप ट्राफि पाएको नेपाल क्रिकेट संघको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए । 

यस बाहेक अन्य थुप्रैले पनि विभिन्न पुरस्कारहरु जितेका छन् । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेले नगद ५ हजार रुपैया पाएको थियो भने प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान गण्डकी प्रदेशका अर्जुन कुमाल घोषित भए । उनले ९ खेलमा ३७४ रन बनाए । सो क्रममा उहाँले एक शतक सहित ४२ वटा चौका र २ वटा छक्का प्रहार गरेका थिए । उत्कृष्ट ब्याट्सम्यानको रुपमा उनले बजाजको एनएस २०० मोडेलको मोटरसाइकल र मेडल प्राप्त गरे । 

नेपाल पुलिस क्लबका बलर ललित नारायण राजबंशीले बजाजको दुई वटा एनएस २०० मोडेलको मोटरसाइकल प्राप्त गरेका छन् । उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा घोषित राजबंशीलाई दुई वटा मोटरसाईकल प्रदान गरिएको चन्दले जानकारी दिए । राजबंशीले फाईनल सहित गरि १० खेलमो ४१ विकेट लिएका थिए । 

यस्तै उदियमान खेलाडीको रुपमा नेपाल आर्मीका तिर्थराज दास घोषित हुनुभयो । उहाले ५० हजार नगद सहित क्रिकेट कीट प्राप्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार