मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

रुपन्देही क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा रास्वपाका डा. लेखजंग थापाको अग्रता

Ujyalosandeshonline 11874+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यतर्फको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार रास्वपाका उम्मेदवार डा. लेखजंग थापा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै अग्रस्थानमा देखिएका हुन्।

हालसम्म गणना भएको मत विवरणअनुसार डा. थापाले २ हजार ६४० मत प्राप्त गरेका छन् । मतगणनाको सुरुवाती चरणमै उनले देखाएको यस अग्रताले उक्त निर्वाचन क्षेत्रमा चासो बढाएको छ। अहिले मतगणना कार्य निरन्तर रुपमा चलिरहेको छ। अन्य राजनीतिक दलका उम्मेदवारहरुको मत अवस्था र थप अपडेटेड विवरणहरू क्रमिक रुपमा सार्वजनिक हुँदै जाने निर्वाचन कार्यालयले जनाएको छ। अन्तिम नतिजाका लागि भने मतगणनाको पूर्ण विवरण कुर्नुपर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार