जनकपुरधामबाट अयोध्यास्थित रामदरबारमा कोसेली पठाइँदै

Ujyalosandeshonline 12328+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

काठमाडौं अयोध्यामा निर्माण राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जनकपुरधामबाट आज भार (कोसेली) पठाइँदैछ  

सीताको माइतीघरबाट रामको दरबारमा पठाइने कोसेलीमा ठेकुवा, भुसुवा, पेरुकिया, खजुरिया फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्होजस्ता सामग्री रहने बताइएको

नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको पवित्र जलसहितको कलशलाई अभिषेकका लागि गत साता अयोध्या पठाइएको थियो

 जानकी मन्दिर प्राङगनमा कोसेली तयारी अवस्थामा राखिएको बताउँदै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले, भार लिएर आज बिहान बजे जनकपुरधामबाट निस्किने कार्यक्रम रहेको बताए

बिहान भार लिएर जनकपुरधामको परिक्रमा गर्ने   त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै विरगंजमा रात्री बास बस्ने उनले बताए ,

शुक्रबार रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर हुँदै अयोध्या पुग्ने बताइएको शनिबार बिहान बजे भारलाई राम जन्मभूमी ट्रष्टलाई हस्तान्तरण गर्ने राम मन्दिर दर्शन गर्ने गरि जनकपुरका लागि फर्किने योजना रहेको उनको भनाई

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार