मुख्य समाचार
आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै | अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै | खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो | एमाले अध्यक्ष ओली | नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ | जसपाको कडा कारबाही: मन्त्रीहरूसहित दर्जनाैँ जनप्रतिनिधि पार्टीबाट निष्कासित | भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री | तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग | ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् | पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल |

एसिया कप खेल्ने महिला यु–१९ टिमको बिदाई

Ujyalosandeshonline 12225+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपका लागि सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार एसिसी महिला यु–१९ एसिया कप खेल्ने नेपाली टोलीलाई बिदाई गरेको हो ।

पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाडीमा, साना प्रवीन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन् ।महिला यु–१९ एसिया कप यही मङ्सिर ३० देखि आगामी पुस ७ गतेसम्म मलेसियामा हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार