मुख्य समाचार
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला |

११ किलो ४ सय ग्राम चरेशसहित एक जना पक्राउ

Ujyalosandeshonline 11522+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

पर्सा । पर्सा प्रहरीले लागु औषध चरेश जस्तो देखिने पदार्थसहित एक युवतीलाई पक्राउ गरेको छ ।जेकजाँचको क्रममा बारा प्रसौनी २ कि हाल वीरगंज महानगरपालिका १६ बस्दै आएकी ३० वर्षीया आरती यादवलाई ११ केजी ४ सय ग्राम लागु औषध चरेश जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टका अनुसार वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटमा चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीलाई चेकजाच गर्ने क्रममा पक्राउ परेकी आरती यादवले बोकेको व्यागमा रातो रंगको ग्यालेन भित्र प्लास्टिकमा सानो सानो पोका पारी लुकाएको अवस्थामा चरेश जस्तो देखिने पदार्थ फेला पारेको हो ।

वरामद गरिएको पदार्थ सहित आरतीलाई नियन्त्रणमा लिएर लागुऔषध सम्वन्धी कसूरमा थप अनुसन्धान अगाडी बढाएको पर्सा प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार