मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

मोटरसाइकल चोरीको आरोपमा तीन जना पक्राउ

Ujyalosandeshonline 12321+ समाचार ( )
२९ श्रावण २०८१, मङ्गलबार

भैरहवा । रुपन्देही प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईका २० वर्षीय शिवनाथ गौतम, भैरहवा–४ (परिवर्तित नाम), भैरहवा–७ (परिवर्तित नाम) रहेका छन् । आरोपी दुई जना नाबालक रहेकोले उनीहरुको नाम, ठेगाना सार्वजनिक गरिएको छैन ।

उनले पक्राउ परेकाहरुको साथबाट लु ५० प ७६५, लु ३५ प ६३८८ र लु ४९ प ४२ नम्बर उल्लेखित मोटसाइकलहरु बरामद भएको बताए । पक्राउ परेकाहरुलाई रुपन्देही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चोरी भएपछि सवारीधनीहरुले दिएको उजुरीको आधारमा आवश्यक अनुसन्धान र खोजतलास गर्ने क्रममा चोरिएका तीन वटा मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार