मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

धनुषामा ७ नव जोडीको दाइजोमुक्त सामुहिक अन्तर्जातीय विवाह सम्पन्न

Ujyalosandeshonline 12461+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

धनुषा । सतलोक आश्रम धनुषामा ७ नव जोडीहरुको दाइजो रहित सामुहिक विवाह सम्पन्न भएको छ ।समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत धनुषाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको ३८औँ बोध दिवसको अवसरमा आइतबार दाइजोमुक्त सामुहिक विवाह गराइएको हो ।  

सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा फाल्गुन ३ गत्तेदेखि ५ गतेसम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको दोस्रो दिन आइतबार(आज) विभिन्न सामाजिक कार्यक्रमहरु गरिएको छ । त्यस्तै, उपस्थित अनुयायीहरुले  नेपाल रेडक्रस सोसाइटीलाई ६० युनिट रक्तदान पनि गरेका छन् ।

आइतबार भएको कार्यक्रमहरुमामा पूर्व केन्द्रिय सांसद रामचन्द्र झा, पूर्व केन्द्रिय मन्त्री मातृका प्रसाद यादव तथा अन्य विशिष्ट व्यक्तिहरु, सशस्त्र प्रहरी धनुषाका पदाधिकारी, धनुषाका विभिन्न नगर पालिकाका मेयर तथा वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको दोस्रो दिनसम्म करीब ४ लाख बढीको सहभागीता भएको आश्रमले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार