मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

लागुऔषध खैरो हिरोइन सहित नवलपरासीबाट एक जना पक्राउ

Ujyalosandeshonline 12612+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

नवलपरासी । प्रहरीले लागु औषध हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी र प्रहरी चौकी गेर्मीको संयुक्त टोलीले खैरो हेरोइन सहित रामग्राम नगरपालिका–९ कर्मेनीका सुरेन्द्र प्रसाद हरिजनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ४६ दशमलब ३८० ग्राम खैरो हेरोईन बरामद गरेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार