मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानिय खुसी

Ujyalosandeshonline 12611+ समाचार ( )
१५ मंगशिर २०८१, शनिबार

मुगु । मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानिय खुसी भएका छन् । नेपालको बिकट हिमाली जिल्ला शिक्षा, स्वास्थ्य , सञ्चार ,सडक क्षेत्रले पछि परेको मुगुमा संघियता आएपछि बिकट बस्तीहरुमा सडक सञ्जाल दिन प्रतिदिन धमाधम जोडिन थालेका छन् ।

सोरुगाँउपालिका वडा नम्बर ४ मा रहेको  लिब्रु र रावलबाडा बस्तीहरुका सडक सञ्जाल  जोडीएपछि स्थानिय बासीहरु सडक प्रयोग गर्न पाईने भयो खुसी भएका छन् ।

बिगतका दिनहरुमा रोजि रोटीको लागी भारत र राजपुर तिर गएपछि मात्र गाढी साईकलहरु देखेको भए पनि अहिले गाउँमा नै सडक सञ्जाल पुगेपछि सुखी लागेको सोरुगाँउपालिका वडा नम्बर ४ लिब्रुकी स्थानिय सम्झना बिकले बताइन् ।

उनले भनिन्, ‘यसरी हाम्रो जन्म भूमीमा गाडी पुगेपछि निकै खुसी भएका छौं, बिरामी हुँदा डोकोमा बोकेर ३,४ दिन उपचार गर्न वा ,अन्य सरकारी काम गर्न सदरमुकाम गमगढी ३ दिन लगाएर जाने गरेका थियौं , अब घरको आगनबाटै गाडी देख्न ,प्रयोग गर्न पाउने भयौं  निकै खुसी लागेको छ ।’

सोरुकोट मसिनामेला लिब्रु सडक खण्ड स्थानिय तहको पहलमा बिभिन्न सरकारी निकायको पहलमा ३,४ बर्ष पहिला देखी निमार्ण हुँदै आईरहेको थियो ।  यो सडक सोरुकोटदेखी लिबु्र नदीको किनारसम्म १३ किलो मिटर रहेको छ ।

यसको सडकमा  कुल लागत १ करोड भन्दा बढी रकम खर्च भएर निमार्ण भएकोे सोरुगाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताए ।

निर्वाचनमा उम्मेदार भएर जनताको घर दैलोमा जाँदा जनतासामु पहिलो आफ्नो एजेन्डा सोरुगाँउपालिकामा रहेका ११ वडाहरुमा सडक सञ्जालको पहुँच पुर्याउने र सडकबाट नागरीकहरुको दैनक जिवनमा गरीने कार्यको सहज रुपमा पहुँच पुर्याउने लक्ष्य अनुसार सडक सञ्जाल निर्माण गरिएको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै