मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

सशस्त्र प्रहरीद्वारा न्यानो कपडा वितरण र आँखा शिविर सञ्चालन

Ujyalosandeshonline 12320+ समाचार ( )
२४ पौष २०८२, बिहीबार

वीरगञ्ज । २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साले वीरगञ्जमा विभिन्न परोपकारी कार्यहरू सम्पन्न गरेको छ । यसै उपलक्ष्यमा सशस्त्र प्रहरीले वीरगञ्ज कारागारमा रहेका ६२ जना महिला कैदीबन्दीहरूलाई जाडोका लागि सल र उनीहरूका साथमा रहेका पाँचजना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार दिवसकै अवसर पारेर वीरगञ्ज–१ छपकैयास्थित बविता पराजुली आधारभूत विद्यालयमा एक दिने आँखा शिविर समेत आयोजना गरिएको थियो, जसमा ७८ जना स्थानीय बासिन्दाहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै