मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

गोदावरी मार्वल डाँडाका मनोरम दृश्यहरू

Ujyalosandeshonline 12334+ समाचार ( )
तस्विर : टार्जन लिम्बु
२३ जेठ २०८२, बिहीबार

काठमाडौंबाट नजिक रहेको गोदावरीको मार्बल डाँडा प्राकृतिक सुन्दरताका कारण पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । यस क्षेत्रमा सञ्चालन हुने एक मार्बल कारखानाले गोदावरी मार्बल डाँडालाई यसको नाम दिएको थियो तर अहिले बन्द छ त्यसका भग्नावशेषहरूले पनि प्राकृतिक सौन्दर्यलाई औद्योगिक इतिहासको संकेत दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार