मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

Ujyalosandeshonline 11874+ समाचार ( )
१९ असार २०८२, बिहीबार

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला अध्यक्षमा राजकुमार यादव सर्वसम्मत चयन भएका छन । जिल्ला अधिवेशनको बन्दसत्रबाट अध्यक्षमा राजकुमार  यादवसहित ६९ सदस्यीय धनुषा जिल्ला कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शोभित महतो र सुर्य पुडासैनी, सचिवमा रामनारायण साह, उपसचिवमा बबी कुमारी महतो र सुनिल कुमार मण्डल चयन भएका छन भने एक जना उपसचिव पद खाली राखिएको छ । त्यसैगरि सदस्यहरुमा उमेश मण्डल, मन्तोरिया देवी दास, सूरेन्द्र प्रसाद ठाकुर, प्रशान्त अरविन्द, रामललित मण्डल, शिलाकुमारी मण्डल, किरण कुमारी मण्डल, मरियम राइन, विनोद पासवान, दाउद नदाफ , धनिराम ठाकुर, चयन भएका छन ।

अन्य सदस्यहरुमा रामबाबु रविदास, सुरत लाल यादव, योगेन्द्र महतो., विजयकुमार यादव, महेश कुमार साह, उर्मिला देवी यादव, सर्वजित पासवान, रामकुमार महतो, हिरा देवी महतो, लालबहादुर थापा, जीत बहादुर लामा, कविता कुमारी सिन्हा, गीताकुमारी दहाल शर्मिला सुनुवार चयन भएका छन ।

सदस्यहरुमा प्रदीपकुमार बुढाथोकी, कोशिला देवी महतो, मुनी देवी झा, धर्मशिला देवी यादव, दुरोकुमारी यादव, मधुकुमारी साह, बद्री यादव, नागेन्द्र प्रसाद साह, रामदेव साह तेली, विशेश्वर यादव, भोला गोहिवार यादव, जाकिर राइन, सन्तोष कुमार यादव, रानी वति देवी मण्डल सहित ६९ सदस्यीय कार्यसमिति चयन भएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार