मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

स्ववियुले राष्ट्रिय खेलाडीलाई परीक्षामा नयाँ व्यवस्था मिलाउने

Ujyalosandeshonline 11002+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

काठमाडौं । केन्द्रीय क्याम्पस कीर्तिपुरस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले राष्ट्रिय स्तरका खेलाडीहरूलाई ५० प्रतिशत मात्रै हाजिरी भएपनि परीक्षा दिन पाउने व्यवस्था गर्ने भएको छ । 

सोमबार स्ववियुले निर्वाचनको एक वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्यामराज ओझाले अबको एक वर्षभित्रमा राष्ट्रिय स्तरका खेलाडीहरूलाई ५० प्रतिशत मात्रै हाजिरी भएपनि परीक्षा दिन पाउने गरी निर्णय गर्ने जानकारी दिएका हुन् । 

उनले भने, ‘अब एक वर्षभित्रमा खेलकुद अन्तर्गत हामीले एउटा नीतिगत निर्णय खेलकुद क्षेत्रको लागि गर्दै छौं । राष्ट्रिय स्तरका खेलकुद खेलाडी साथिहरुको लागि त्रिविमा सेमेस्टर लागु भएपछि अनिवार्य रुपमा ८० प्रतिशत विद्यार्थी कक्षा कोठामा हुनुपर्छ । तर राष्ट्रिय स्तरका खेलाडीहरूलाई ८० प्रतिशत उपयुक्त हुँदैन । त्यसैले उहाँहरूलाई ५० प्रतिशत मात्रै हाजिरी भए पनि परीक्षा दिन पाउनुपर्छ भनेर नीतिगत रुपमा नै निर्णय गराउने लक्ष्य राखेका छौं ।’

उनले, केन्द्रीय पुस्तकालय हप्तामा ७ दिन नै खुल्ला राख्ने ,विद्यार्थी भर्नासँगै होस्टेल व्यवस्थापन गरी व्यवस्था मिलाउने , त्रिवि फेस्टिभल आयोजना गरी त्यसभित्र स्पोर्ट्स विक आयोजना गर्ने, विश्वविद्यालयको शैक्षिक क्यालेण्डर पूर्ण कार्यान्वयन गराउनले, पनिका ८ महिना भित्र पूर्ण रुपमा स्वचालित गर्ने लगायतका आगामी कार्ययोजना स्ववियुले बनाएको पनि जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार