मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

नेपाल रेडक्रस सोसाइटी रोहिणी शाखाद्वारा ४५ आगलागी पीडित परिवारलाई राहत वितरण

Ujyalosandeshonline 12198+ समाचार ( )
१० वैशाख २०८१, सोमबार

भैरहवा । नेपाल रेडक्रस सोसाइटी रोहिणी शाखा धकधईले गाउँमै पुगेर आगलागी प्रभावित परिवारलाई राहत सामाग्री उपलब्ध गराएको छ ।रोहिणी शाखाका उपसभापति पूर्णिमा रौनियारको नेतृत्वमा गएको टोलीले रोहिणी गाउँपालिकाको वडा नं. ४,५ र ६ का आगलागी पीडितलाई राहत सामग्री त्रिपाल, कम्मल उपलब्ध गराएको हो ।

बैशाख ८ गते शनिबार रोहिणीमा आगलागीबाट प्रभावित भएका ४५ जनाको परिवारमा सो समाग्री वितरण गरिएको हो । आगलागीबाट घरगोठ, नगद, गरगहना, लत्ताकपडा, बाख्रा लगायतका सरसामान तथा वस्तुभाउ जलेर नष्ट भएका थिए । 

राहत वितरणमा उपशाखा कोषाध्यक्ष गनपत प्रसाद गुप्ता ,सचिव दूधनाथ कवंर ,उपकोषाध्यक्ष सम सुलहक खां, सदस्य आर मोहम्मद खाँ, मोहम्मदरजा पठान, सन्तोषमणि त्रिपाठी, प्रमिला नाऊ,सामाजसेवी दिलिपमणि त्रिपाठी,रोहिणी –६ का वडाअध्यक्ष ईन्द्रमान चौधरी लगयातको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार