मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

दर्शकले भरियाे कीर्तिपुर मैदान, रूख-रूखमा चढेर एनपिएल हेर्दै दर्शक

Ujyalosandeshonline 12321+ समाचार ( )
६ पौष २०८१, शनिबार

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । खेल हेर्नका लागि दर्शकहरू रूख-रूखमा चढेर मनोरञ्जन लिइरहेका छन् । एनपिएलको फाइनल खेलको टिकट केही घन्टामै सोल्ड आउट भएको थियो। खेल हेर्नका लागि दर्शकहरू खचाखच छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार