मुख्य समाचार
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु | वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह | दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज | सुरु भयो मिथिलामा झुलनोत्सव | दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर | नाट्टाको अध्यक्षमा भरतजङ्ग पाण्डे निर्वाचित | निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री | नवलपरासीमा राप्रपाको जिल्ला अधिवेशन: लिङ्देनद्वारा राष्ट्रिय सहमतिमा जोड | पाल्पामा भन्सार छलीका विद्युतीय सामानसहित दुई जना पक्राउ | जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा |

मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै

Ujyalosandeshonline 12054+ समाचार ( )
तस्बिर : विश्वनाथ ठाकुर/रासस
२१ वैशाख २०८३, सोमबार

मलङ्गवा (सर्लाही) । सर्लाहीको मलङ्गवामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउँदै मलङ्गवा नगरपालिका । पालिकाले पटक-पटक सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर,टहरा हटाउन सूचना जारी गरेपनि अटेर गरेको भन्दै सोमबार डोजर लगाएर हटाउन सुरु गरेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार