मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

स्थानीय सरकारको सहयोगमा निर्माण गरियो आँखा अस्पताल भवन

Ujyalosandeshonline 12441+ समाचार ( )
१२ पौष २०८१, शुक्रबार

मुगु । मुगु सदरमुकाम गमगढी बजार भित्र रहेको छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको आँखा अस्पतालको भनव नेत्र ज्योति संघलाई हस्तान्तरण गरिएको छ । 

गमगढी बजारको रेडक्रस मार्गमा भवन निर्माण गरि हस्तान्तरण गरिएको हो । नगरपालिकाको ५६ लाख ३३ हजार ७ सय ८८ रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।

नवनिर्मित दुई तला भवन २०८१ बैशाख १२ मा अबिनास निर्माण सेवासँग सम्झौता गरी निर्माण सम्पन्न भएपश्चात नगर प्रमुख बिस्नु कुमार भामले नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्ललाई हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख भामले स्थानीय सरकारको दायित्व अनुसार स्वास्थ्य शिाक्षा, सन्चारलगायत बिभिन्न पूर्वधार क्षेत्रमा समेत समेटिने गरी पालिकाबाट आर्थिक विकासमा सहयोग गर्दै आएको र आउँदा दिनमा थप आवश्यक अनुसार सहयोग गर्ने समेत बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार